राजनीति

प्रमुख निर्वाचन आयुक्तले बुहारीलाई सांसद बनाउन ब्यबस्थानै लथालिङ्ग पार्न खोजे पछी सर्बोच्चमा मुद्दा दायर,चोर बाटो बाट सांसद बनाउन को-को कस्सिए

निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारको क्रमसंख्या तलमाथि गर्न पाउने भन्दै दलहरूलाई उर्दी जारी गरिरहे पनि आयोगकै कानूनमा भने दुईथरी व्यवस्था भेटिएको छ । निर्वाचन आयोगका प्रदेश सभा सदस्यसम्बन्धी ऐनमा समानुपातिक निर्वाचन परिणाम सम्बन्धी दफा र प्रदेश सभा सदस्य सम्बन्धी