राजनीति

नेकपाका अध्यक्ष ओली र प्रचण्डलाइ चोरीको यस्तो चुत्थो आरोप लाग्यो

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेपाल कम्युनिष्ट पार्टी ‘अण्डरलाइन’ले आफ्नो पार्टीसँग नाम जुधाएको भन्दै आपत्ति जनाएका छन् । उनले आफू नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी संविधान सभाको दोस्रो निर्वाचनदेखि निर्वाचन आयोगमा विधिवत दर्ता