चीन भ्रमण सकाएर प्रधानमन्त्री ओली आज ११ बजे स्वदेश फर्कंदै



हाम्रो इकोनोमि

प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । चीनको ६ दिने राजकीय भ्रमणका लागि गत असार ५ गते १२० जनाको जम्बो टोलीसहित त्यसतर्फ गएका ओली पूर्वनिर्धारित कार्यतालिका अनुसार आज स्वदेश फर्कन लागेका हुन् ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार, ओली आइतबार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा रेलमार्गलगायत विभिन्न सम्झौता भएका छन् । सत्तारुढ दलले भ्रमण सफल भएको बताइरहँदा अन्य प्रतिपक्ष दलहरुले भने यसमाथि मिश्रित प्रतिक्रिया दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...

दोहोरो अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार दोहोरो अंक घटेको छ...