राजनीति

कठघरामा योगेश भट्टराई, १२ अभियोग

अभियोग १ : एमालेभित्रैबाट लाग्ने ठूलो आरोप छ, तपाईं गुटबन्दी गर्न माहिर हुनुहुन्छ । पार्टीभित्र समानान्तर सत्ता चलाउन खोज्नुहुन्छ । पूर्व ताप्लेजुङदेखि पश्चिम कञ्चनपुरसम्म गुटका कार्यकर्ता तयार गर्नुभएको छ । जसले पार्टीभित्र लाभभन्दा दीर्घकालीन रूपमा हानि धेरै गर्छ । -म राजनीति गरेदेखि अहिलेसम्म पार्टीका