बालुवाटारमा ओलीले रोमान्टिक हुँदै देउवालाई यतिका उमेरमा पनि अझै ईभरग्रिन योङ देखिनुको कारण सोधेपछि
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमका विषयमा पूर्वप्रधानमन्त्रीहरुसँग परामर्श गर्ने भनेर डाकिएको बैठकमा नेताहरुको उमेरबारे चर्चा भएको छ । नीति तथा कार्यक्रम घोषणा गर्नुपूर्व पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्ने परम्परा छ । आफ्नो नीति तथा कार्यक्रमको तयारीमा लागिरहेको ओली सरकारले पूर्वप्रधानमन्त्रीहरुसँग