राजनीति

युवालाई खकुरी हान्ने वडाध्यक्ष ज्ञानेन्द्र पक्राउ

   बाँकेको राप्ती सोनारी गाउँपालिकाका-२ का वडा अध्यक्ष ज्ञानेन्द्र वली ‘ज्ञानु’ पक्राउ परेका छन् ।बाकेको विनौनाका युवा सन्दीप विष्ट र सुलभ मल्ललाई गएराति खुकुरी प्रहार गरेको अभियोगमा एमालेबाट निर्वाचित वडाध्यक्ष वली पक्राउ परेका हुन् । बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर