एमाले बहुमत ल्याउनेतिर अघि बढ्यो : महेश बस्नेत



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी निर्वाचनमा पार्टी बहुमत ल्याउनेतिर अघि बढेको बताएका छन् । उम्मेदवारी दर्ताअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेको एकल बहुमत आउने आधार देखिन थालिसकेको दाबी गरे ।

उनले पार्टी अध्यक्ष केपी ओली राष्ट्रवादी नेता भएको जिकिर गर्दै नेपालका सान, मान अन्तर्राष्ट्रिय जगतमा बढाइरहेको बताए ।

उनले भने, कतिपय पार्टीले त स्थानीय उम्मेदवार नपाएर टुरिस्ट उम्मेदवार दिए भन्ने सुनियो, अन्य पार्टीका उम्मेदवार हेर्दा पनि यसपालि एमालेप्रति सद्भाव राखेर एमाले जितोस् भन्ने मनसाय राखेर नै उम्मेदवारी दिएको देखिन्छ । जनताले चिनेका र रुचाएका उम्मेदवार आउनुभएको छैन । उनले जनताले चिनेका रुचाएका उम्मेदवार आफूसँग भिड्न नआएको जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...