राजनीति

प्रचण्डले तनाबका बीच मन्त्रीको टुंगो लगाए,ओलीलाई बुझाएको मन्त्रीको लिस्टमा को-को छन्?

नेकपा माओवादी केन्द्रले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि हुने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । बिहीबार बसेको केन्द्रीय कार्यालयको सुझाव अनुसार शुक्रबार बसेको अध्यक्ष प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो