केपी ओलीलाई जेलमा कांग्रेसीले यसरी हेप्थे, जेलमा यस्तो दुःख पाएका थिए ओलीले, नख्खु, भद्रगोल, सेन्टरजेल हुँदै वीरगन्ज जेलमा
देशमा रोग, भोक, शोक, विभेद र असमानता व्याप्त थियो । निर्दलीय पञ्चायती व्यवस्थाअन्तर्गत राजाको प्रत्यक्ष शासन थियो । देशवासी नेपाली जनता राजाका ‘रैती’ थिए । तिनलाई आफूखुसी पढ्ने, लेख्ने र बोल्ने स्वतन्त्रता थिएन । आफूलाई अन्याय परेको कुरासमेत बोल्न पाउँदैनथे । यो कठोर दमनकारी