राजनीति

यि हुन नेकपाका १६ जिल्लाका सर्वसम्मत अध्यक्षहरु (नामसहित)

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले १६ जिल्लामा सर्वसम्मत जिल्ला अध्यक्षहरुको टुंगो लगाएको छ । नेकपाका पूर्वघटक पार्टीका जिल्ला नेताको जिल्ला स्तरमै बनेको कार्यदलले अहिलेसम्म १६ जिल्लाको पार्टी अध्यक्षहरुको टुंगो लगाएको बताएको छ ।   प्रदेश ५ का १२ वटै