० महिलाको बलात्कारपछि हत्या, त्यसपछिको आन्दोलन र एक जनाको मृत्यु, पछिल्लो समयमा कञ्चनपुरका यी सबै घटनाक्रमलाई कसरी लिनुभएको छ ? – कञ्चनपुरमा निर्मला पन्तको बलात्कारपछि भएको हत्या एकदमै निन्दनीय छ । हामीले त्यसको भत्र्सना गरेका छौं । त्यस्तो जघन्य
प्रदेश नं ७ प्रदेशसभाका सदस्यहरु सरकारले तोक्ने मर्यादाक्रमको नयाँ व्यवस्थाको पर्खाइमा छन् । यो पर्खाइकै कारण प्रदेशसभाका