राजनीति

कांग्रेसले भन्यो निर्मला हत्याको निष्पक्ष छानबिन नभए देशव्यापी आन्दोलन चर्किन्छ

  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्याको सम्बन्धमा निष्पक्ष छानबिन नभए आन्दोलन चर्किने खरता रहेको बताएको छ । कांग्रेसले जनतालाई फेरि आन्दोलनमा आउनुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएको हो । कञ्चनपुरको स्थलगत अध्ययनपछि