राजनीति

निर्मला हत्या प्रकरणमा सिआइवीका डिएसपीसहित पाँच प्रहरी निलम्वित

  कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा लापरवाही गरेको भन्दै गृहमन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) का प्रहरी नायब उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित पाँच प्रहरीलाई कारबाही गरेको छ ।   डिएसपी जिसीसहित पाँचैजनालाई गृह मन्त्रालयले शनिबार निलम्बन गरेको हो ।