राजनीति

द्वन्द्व मच्चाउन चाहनेलाई असफल बनाइने छ : मुख्यमन्त्री राई

  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकमा राजनीतिक अस्थिरता सिर्जना गरेर द्वन्द्व मच्चाउन चाहनेहरुलाई असफल बनाइने बताउनुभएको छ ।   झापाको ऐतिहासिक व्यापारिक केन्द्र धुलाबारीमा आज अतिथि निवासको रजत महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले एउटै दलले पाँच वर्ष