राजनीति

नेकपा फुटाउने खेल सुरु, को को छन यस्तो खेलमा, भारतको पनि हात

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र महाकाली प्रकरण दोहो¥याउने खेल सुरु भएको छ । ०५४ सालमा घटेको महाकाली प्रकरणले अन्तत : तत्कालिन एमाले विभाजित भएको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पाचौं वरीयतामा रहेका नेता वामदेव गौतमको योजनामा