राजनीति

पश्चिमाले नेपालमा धर्ममाथि योजनाबद्ध आक्रमण गरिरहेका छन्ः थापा

  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपालको धर्म र संस्कृतिमाथि योजनाबद्ध तरिकाले आक्रमण भइरहेको बताएका छन् ।   राप्रपाले शुक्रबार पोखराबाट शुरु गरेको ‘हिन्दु राष्ट्र पुनस्र्थापना अभियान’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले पश्चिमा राष्ट्रहरुले नेपालको पहिचान र एकताको सुत्र