नेपाल विद्यार्थी संघले १२औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसंघले ११औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दबाब दिएको हो । पार्टीले नेविसंघसँग
आँखा छ हाम्रो तर देख्छ अरूले कलम छ हाम्रो तर लेख्छ अरूले गाउँ छ हाम्रो तर बस्छ अरूले धर्ती