राजनीति

महन्थ ठाकुर र राजेन्द्र महतो पक्षबीच विवाद, मन्त्रीकै अगाडि मुक्का हानाहन

  राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा अध्यक्ष मण्डलका संयोजकको विषयलाई लिएर जनकपुरमा कार्यकर्ता र नेताबीच तनाव बढ्दै गएको छ ।   अध्यक्ष मण्डलको संयोजकमा राजेन्द्र महतो बहुमतबाट चयन भएपछि जनकपुरमा महन्थ ठाकुरको पूर्वतमलोपा निकट र राजेन्द्र महतोको पूर्वसद्भावना निकटका नेता