मुख्य खबर

कांग्रेस महाधिवेशन फागुनमा हुँदैन : महामन्त्री कोइराला

  नेपाली कांग्रेसका महामन्त्री डा‍. शशांक कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताएका छन् । पत्रकारसँग यहाँ बिहीबार कुरा गर्दै डा. कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गरे । यी सबै