मुख्य खबर

प्रचण्डले मान्छे मार्ने आन्दोलन गर्न खोजेको हो, त्यस्तो सम्भव छैन् : प्रधानमन्त्री ओली

  प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई अब नेपालमा हिंसात्मक आन्दोलनको सपना नदेख्न चेतावनी दिएका छन् । सोमबार शहीद स्वर्गीय हेमनारायण यादवको स्मृति दिवसलाई सिरहामा सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । उनले,‘उनीहरु बिगार्ने र भत्काउने कुरा गर्छन्, अब