प्रधानमन्त्री ओली र जसपाका नेताबीच बालुवाटारमा छलफल



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली र नेताहरुले जनता समाजवादी पार्टी (जसपा)का शिर्ष नेताहरूबीच भेटवार्ता भएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा भईरहेको भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम र जसपाका मागका विषयमा छलफल भईरहेको छ ।

प्रधानमन्त्रीसँग छलफल गर्न जसपाका नेताहरू महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण बालुवाटार पुग्नु भएको छ । दुई पार्टीबीच निरन्तर छलफल भईरहेको र सहमतितर्फ उन्मुख रहेको दुवै तर्फका नेताहरुले जानकारी दिनुभएको छ ।

सत्ता सहकार्यका लागि आवश्यक छलफल गर्न एमाले र जसपा नेताहरू रहेको कार्यदल समेत बनेको थियो । सत्ता समीकरणका लागि प्रधानमन्त्री ओलीसँग महन्थ ठाकुर लगायतका नेताहरूले सघन संवाद बढाईरहनु भएको छ । दुवै पक्ष सहमतिको नजिक रहेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...