मुख्य खबर

नेकपा एसमा नयाँ लफडा, भुसाल-खनाल एक ठाँउमा, पार्टी फुटने संकेत

        नेकपा (एकीकृत समाजवादी )का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्व क्षमतामाथि प्रश्न उठाउँदै अर्का पूर्वप्रधानमन्त्री तथा सोही पार्टीका सम्मानित नेता झलनाथ खनालले दिएका अभिव्यक्तिपछि फेरि एकपटक पार्टीमा कित्ताकाट भएको छ ।   यसपछि नेपालले झलनाथलाई राजीनामा