मुख्य खबर

प्रतिनिधिसभा पूनःस्थापना हुन सक्दैन् : अर्थमन्त्री पौडेल

  अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका महासचिव विष्णु प्रसाद पौडेलले संसद पूनःस्थापना हुनै नसक्ने ठोकुवा गरेका छन् । उनले मुलुक निर्वाचनतर्फ होमिएको जिकिर गरेका छन् । आज (बिहीबार) ओली पक्षीइ प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै