जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले तत्काल आफूहरू सरकारमा नजाने बताएका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को करिब दुईतिहाइ बहुमतमा बनेको सरकारमा जानुको औचित्य नभएको उनको तर्क छ । ‘अहिलेसम्म कम्युनिस्ट पार्टीको करिब दुईतिहाइको सरकार छ । यस्तोबेला
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी