मुख्य खबर

केन्द्रीय कमिटी मैले बनाएको हुँ, आवश्यक परे औंला चलाउन सक्छु – ओली

    प्रधानमन्त्री एवम् ओलीपक्षीय नेकपाका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी आफूले बनाएको र आवश्यक परेका बेला त्यसमाथि पनि औंला चलाउन सक्ने टिप्पणी गरेका छन्। जुन हातले नाम लिएको हो त्यसले काट्न पनि सक्ने भन्दै उनले भने, ‘देवप्रसाद गुरुङलाई