नुवाकोट दुर्घटना अपडेटः ५५ जना घाइते, १० को अवस्था गम्भीर



हाम्रो इकोनोमि

 

 

नुवाकोटको किस्पाङबाट काठमाडौँ आउँदै गरेको यात्रुबाहक बस भीरबाट खसेर खेतमा लड्दा ५५ जना घाइते भएका छन । घाइते ५५ जनाको अहिले त्रिशुली अस्पतालमा उपचार भैरहेको अस्पतालका मेडिकल सुपरीटेन्डेन डा दिपेन्द्र पाण्डेले जानकारी दिए ।

डा पाण्डेका अनुसार घाइते मध्ये गम्भीर अवस्थामा रहेका १० जनाको रिफर गरिएको छ । जसमध्ये दुई बिरामीलाई काठमाडौँ लैजान हेलिकप्टर बोलाउन अनुरोध गरेको डा पाण्डेले जानकारी दिए ।

किस्पाङ गाउँपालिका वडा नम्बर ३ को किर्नेबगरमा बस भीरबाट खसेर खेतमा पुगेको छ । साल्मे हुँदै काठमाडौं आउनेक्रेममा टिमुरे यातयातको बस किर्नेबगरमा दुर्घटनामा परेको हो । बस भीरबाट करिब दुइ सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस
प्रभु बैंकका ग्राहकलाई मेदान्ता–द मेडिसिटीमा उपचारमा १५ प्रतिशतसम्म छुट

    प्रभु बैंक लिमिटेडका कर्मचारी, उनीहरूका परिवार तथा बैंकका डेबिट र क्रेडिट...

१० दिनपछि सुरुङभित्रबाट दुई जनाको जीवितै उद्धार

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत्...

गोली हानेर एक जना शिक्षकको हत्या

  संखुवासभाको मकालु गाउँपालिकामा –१ चिर्खाङमा गोली हानेर एक जना शिक्षकको हत्या भएको...

३ करोडमाथि सहयोग गर्ने बैंकहरु कुन कुन हो, नविलले दियो १५ करोड

    भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि बैंकिङ क्षेत्रबाट ठूलो...