काठमाडौँको चन्द्रागिरिमा पुनः हिमपात भएको छ । शुक्रबार बिहान चन्द्रागिरिको परिसरमा हिउँले ढाकेको छ । गत पुस दोस्रो साता पनि चन्द्रागिरी डाँडामा हिउँ परेको थियो । अहिले देशका अन्य विभिन्न भागहरुमा पनि हिमपात तथा वर्षा भइरहेको छ ।
सभामुख अग्निप्रसाद सापकोटालाई पदबाट हटाउन भित्री तयारीहरु भइरहेका छन् । उनलाई हटाउन नेकपा एमालेले केही महिनायता गृहकार्य गर्दै
निर्वाचन आयोगले आगामी ४ जेठ २०७९ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगका पदाधिकारीहरुले
सरकारले कच्चा दूधमा किसानले पाउने आधार मूल्य वृद्धि गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको समर्थन