प्रचण्डले जनतालाई धोका दिएको भन्दै माओवादी दाङका इन्चार्जले छाडे पार्टी



हाम्रो इकोनोमि

 

 

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले पार्टी छाड्नुभएको छ । पार्टीभित्र चरम गुटबन्दी र गैरकम्युनिष्ट चरित्र देखिएको भन्दै गौतमले पार्टीको केन्द्रीय सदस्यदेखि सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिनुभएको हो । प्रचण्डले जनतालाई धोका दिएको उनको आरोप छ ।

आज घोराहीमा पत्रकार सम्मेलन गर्दै उहाँले राजीनामा दिएको घोषणा गर्नुभएको हो । उहाँ घोराही उपमहानगरपालिका मेयरका दाबेदार हुनुहुन्थ्यो । तर, गठबन्धन दलबीच घोराही उपमहानगर कांग्रेसको भागमा पर्ने भएपछि उहाँले माओवादी त्याग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस
आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...

एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले लिए शपथ

    नेकपा एमालेका मनोनीत ३३ जना केन्द्रीय सदस्यहरूले शपथ लिएका छन् ।...

दोहोरो अंकले घट्यो सेयर बजार

    साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार दोहोरो अंक घटेको छ...