चीनमा १३३ यात्रु बोकेको जहाज दुर्घटना
चीनमा सोमबार यात्रुवाहक हवाइजहाज दुर्घटनामा परेको छ। युनान प्रान्तको राजधानी कुनमिङबाट ग्वान्जाओका लागि उडेको चाइना इस्टर्न एयरलाइन्सको बोइङ ७३७ जहाज गुवाङ्सी प्रान्तमा एउटा पहाडी जंगलमा दुर्घटनाग्रस्त भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन्। चीनको नागरिक उड्डयन प्राधिकरणले जहाजमा १२३