मुख्य खबर

माधव नेपालको समाजवादी पार्टी खारेज हुने, अग्नि सापकोटापनि तनावमा

    सर्वोच्च अदालतमा कयौं मुद्दा विचाराधीन छन । त्यसमध्ये पटकपटक पेसी तोकेर कति त स्थगित छन । केही मुद्दामा विपक्षीसँग लिखित जवाफ मागेको छ, सर्वोेच्चले । तिनैमध्येमा केही चर्चित मुद्दा पनि छन । जुन मुद्दामा पक्षको माग दाबीअनुसार फैसला