मुख्य खबर

माधव नेपालको बारा जिल्ला अध्यक्ष लगाएत कमिटी नै एमालेमा विलय

    नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई ठूलो झडका लागेको छ । सो पार्टीका बारा परवानीपुर गाँउपालिका कमिटीका अध्यक्ष राम यादव आज सिंगो कमिटी नै एमालेमा बिलय गराएको घोषणासहित नेकपा एमाले प्रवेश गर्नुभएको छ । आज बिहान नेकपा एमालेका