मुख्य खबर

आजदेखि सबै पेट्रोलपम्प खुल्ने

    नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच चार बुँदे सहमती भएसँगै आजदेखि पेट्रोलियमको बिक्री वितरण सहज हुने भएको छ । निगमको केन्द्रीय कार्यालय टेकुमा शनिबार भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो। सहमतिसँगै आइतबार