निकुञ्ज भित्र भुमिगत तारको बैकल्पिक ब्य्वस्थाको माग गर्दै ज्ञापनपत्र



हाम्रो इकोनोमि

 

 

 

निकुञ्ज भित्र भुमिगत तारको बैकल्पिक ब्य्वस्थाको माग गर्दै आज सिहदरवार स्थित बन तथा वातावरण मन्त्रालयमा पुगि एमाले माडिका युवा नेता बिमल केसि , चितवन काठमान्डौ सम्पर्क मन्चका अध्यक्ष राम चन्द्र कन्डेल र सदस्री सागर अधिकारिको टोलिले ध्यानाकर्षण पत्र बुझाएको छ । बन तथा वातावरण मन्त्री श्री राम सहाय प्रसाद यादव समझ चितवन राष्ट्रिय निकुन्ज भित्र भुमिगत रुपमा बिछ्याइएको तारमा देखिने बारम्बारको समस्याको कारण माडी बासी समुदाय बर्षौ देखि पीडित भएको र एक पल्ट समस्या देखिँदा ४र५ दिन सम्म माडी अन्धाकार हुने कुरा मन्त्री ज्यु लाई अवगत गराएको छ साथै निकुन्ज भित्र भुमिगत बैकल्पिक तार बिछ्याउने प्रस्ताबलाइ यथासक्य स्वीकृत र कार्यान्वयन गरि बैंकल्पिक केबुल राख्न गर्नुपर्ने वातावरणीय प्रभाव मुल्यांकन र अन्य प्रकृया तत्कालै अगाडि बढाउन मन्त्रालय सङ अनुरोध गरेको छ । ध्यानाकर्षण पत्र बुझ्दै माननीय मन्त्री ज्युले बिभाग मार्फत माडिको समस्याको समाधानको लागि आवश्यक निर्देशन दिने र यथासक्य चाडो निकुञ्जमा बैकल्पिक भुमिगत तारको ब्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...

चाडपर्ब लक्षित बजार अनुगमन थाल्यो सरकारले

  सरकारले दशैँ, तिहार र छठ जस्ता पर्वमा उपभोग्य वस्तुको कृत्रिम अभाव हुन...

११ वटा केन्द्रबाट ग्यास सिलिन्डर साट्न पाइने

    ग्यास सिलिन्डर साट्ने ठाउँ थप गरिएको छ । नेपाल एलपी ग्यास...