भारतीय दूतावासमा सुरक्षाकर्मीद्वारा गोली हानी आत्महत्या
लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत एक सुरक्षाकर्मीले गोली हानी आत्महत्या गरेका छन्। ३२ वर्षीय दीपक सिंह नाम गरेका सुरक्षाकर्मीले आफैलाई इन्सासमार्फत गोली हानेको उच्च प्रहरी स्रोतले जानकारी दियो। उनले आफ्नै चिउँडाेमुखि गोली हानेका हुन् । उनीकाे घर भारतकाे उत्तराखण्ड