अमेरिकी उपविदेशमन्त्री र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

 

अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया न्युल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेकी छिन् ।आइतबार नेपाल आइपुगेकी न्युल्याण्डले आज बिहानै प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेकी हुन् । प्रचण्ड र न्युल्याण्डबीच दुई देशको सम्बन्ध लगायत सहयोग आदानप्रदान लगायत विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
आन्तरिक एकता सुदृढ बनाउन नेता-कार्यकर्तालाई ओलीको निर्देशन

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रका सानातिना असमझदारी र...

दीपक मनाङे कांग्रेसको देउवा समूहमा प्रवेश

    गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर देउवा समूहमा...

कांग्रेस १५औं महाधिवेशन उद्घाटन असोज १८ गते

    नेपाली कांग्रेसको १५औं महाधिवेशन असोज १८ गते हुने भएको छ। यसअघि...

सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिनाकारण विशिष्ट...