टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु
अमेरिकाको टेक्ससमा फेरि एकपटक क्रस फायर भएको छ । टेक्सासको एक सपिङ मलमा गोली चल्दा ९ जनाको मृत्यु भएको छ । सो गोलाबारीमा परी बालबालिकासहित दर्जनौँ व्यक्ति घाइते भएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणकारी एलेनले टेक्सासको एलेन