अमेरिकामा फेरि अर्को बैंक टाट पल्टिएको छ । एकपछि अर्को गर्दै दुई महिना बीचमा तीन वटा बैंक डुबेको न्यूयोर्क टाइम्सले लेखेको छ । सन् १९८५ मा स्थापना भएको र अमेरिकाको १४औं ठूलो फर्स्ट रिपब्लिक बैंक डुबेको हो ।
काठमाडौंको सरस्वतीनगरमा वैशाख १० गते निरा आचार्यको हत्यामा उनकै भाँडा पसलको चक्कु प्रयोग भएको पाइएको प्रहरीले जनाएको छ