बिहीबार होलीको अवसरलाई पारेर प्रहरीले सुरक्षा व्यवस्था तयार पारेको छ । होलीका विभिन्न कार्यक्रमलाई मध्यनजरमा राख्दै प्रहरीले सुरक्षा व्यवस्था तयार गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जनाएका छन् । गत दुई वर्षमा कोरोनाभाइरस महामारीका कारण
दुई वर्षदेखि रोकिएको रोजगार अनुमति प्रणाली (ईपीएस) कोरियन भाषा परीक्षा आगामी वर्षबाट फेरि सुरु हुने भएको छ ।