बढुवा समितिविरुद्ध अदालत जाँदै डीआईजीहरू
नेपाल प्रहरीको अतिरिक्त महनिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसमा असन्तुष्ट डीआईजीहरू सर्वोच्च अदालत जाने भएका छन् । डीआईजी घनश्याम अर्यालले उजुरी सुन्ने समितिसँग जानकारी लिएपछि अदालत जाने बताए । बढुवा समितिले गरेको सिफारिसलाई लोक सेवा आयोगका प्रमुख