मुख्य खबर

मन्त्री श्रेष्ठले पनि धम्काए जनतालाई, दिए यस्तो चेतावनी

    श्रम तथा रोजगारमन्त्रीसमेत रहेका नेकपा एकीकृत समााजवादीका नेता किसान श्रेष्ठले पोखरा महानगरपालिकामा गठबन्धनले नजिते मुलुक ठूलो दुर्घटनामा पर्ने चेतावनी दिएका छन् । पोखराको चुनावी कार्यक्रमलाई सोमबार सम्बोधन गर्ने क्रममा मन्त्री श्रेष्ठले आफूहरुले आफ्नै अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापतिलाई