केशव स्थापित र बालेनको जम्काभेट



हाम्रो इकोनोमि

 

 

काठमाडौं महानगरमा एमालेका मेयर उम्मेदवार केशव स्थापित र अत्यधिक चर्चामा रहेका स्वतन्त्र उम्मेदवार बालेन शाहको जम्काभेट भएको छ । सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरु आपसमा ठोक्किन पुगेका थिए ।

एमालेका मेयर उम्मेदवार स्थापित र उपमेयर उम्मेदवार सुनिता डंगोलसहितको जुलुस र बालेनको जुलुस आज बिहान ९ बजेतिर भेट भएका हुन् । भेटपछि स्थापित र बालेनले एक–अर्कालाई अंकमाल गर्दै शुभकामना दिएका थिए । प्रत्यक्षदर्शीका अनुसार गालामा एमालेको सूर्य चिह्न बनाएका केही एमालेका कार्यकर्ताले बालेनसँग सेल्फी पनि खिचाउन भ्याए ।

 

प्रतिक्रिया दिनुहोस
नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...