मुख्य खबर

११ अर्बको खेलमा अर्थमन्त्री शर्मा, स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउने तयारी

    प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्वको सरकारले स्वास्थ्य बीमा बोर्डलाई खारेज गर्दै कम्पनीमार्फत स्वास्थ्य बीमा कार्यक्रम अघि बढाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा अर्थमन्त्री जनार्दन शर्माले स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाउन बीमा कम्पनीमार्फत सञ्चालन