माओवादीको निर्वाचित जनप्रतिनिधिलाई हिमालय होटलमा पार्टी



हाम्रो इकोनोमि

 

 

नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट स्थानीय चुनावमा निर्वाचित जनप्रतिनिधिहरुलाई पार्टी दिने भएको छ । कुपण्डोलको पाँचतारे होटल हिमालयमा आज बेलुकी ७ देखि नौ बजेसम्म पार्टी आयोजना गरिएको हो । माओवादीले अहिले कुमारी हलमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिरहेको छ ।

सोही कार्यक्रममा सञ्चालकले हिमालय होटलमा पार्टी आयोजना गरिएको जानकारी गराएका थिए । अभिमुखीकरणमा देशभरका माओवादी जनप्रतिनिधिहरु उपस्थित छन् ।

 

 

यस चुनावमा माओवादी केन्द्रले ५ हजार ४५ पद जितेर तेस्रो भएको छ । जसमा २५ मेयर, ९६ गाउँपालिका अध्यक्ष, ३३ उपमेयर, ९५ गाउँपालिका उपाध्यक्ष छन् । यस्तै १ हजार ५३ वडाध्यक्ष, ९६३ महिला सदस्य, ९७३ दलित महिला सदस्य, १ हजार ८०७ खुला सदस्य माओवादी केन्द्रले जितेको छ ।

प्रतिक्रिया दिनुहोस
कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...

सर्बियामा विद्यार्थी आन्दोलनको जित

    सर्बियाका दक्षिणपन्थी नेता तथा पूर्व राष्ट्रपति आलेक्जान्दर बुचिचको १४ वर्ष लामो...