सरकारले दिएको दुई दिन सार्वजनिक विदा खारेज भएपछि आजदेखि कार्यालय समय र बिदा पुरानै कायम भएको छ । गृहमन्त्रालयले एक सूचना जारी गर्दै दुई दिन विदा खारेज भएको र कार्यालय समय र विदा पुरानै कायम भएको जनाएको हो
अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै एमसीए नेपालको कार्यालय घेराउ गरिएको छ । एमसीसी देशको हितमा नभएको