मुख्य खबर

मध्यपहाडी लोकमार्ग पुनर्रेखाङ्कन गर्न एमालेको माग

    नेकपा एमालेले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग) को पुनर्रेखाङ्कन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।मध्यपहाडी लोकमार्गका विभिन्न खण्डहरुमा अनावश्यक घुमाउरो बनाइएको र वस्ती नै नभएका स्थानमा पनि बाटो खनिएको भन्दै एमालेले त्यसको टेक्निकल अडिट गर्न सरकारको ध्यानाकर्षण गराएको हो