मुख्य खबर

छात्रालाई जबर्जस्ती करणीको प्रयासमा शिक्षक पक्राउ

सर्लाहीको हरिवनमा छात्रालाई जबर्जस्ती करणीको प्रयासमा एक शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यालयमा अध्यनरत १४ वर्षीया एक छात्रालाई उनकै घरमा पुगेर करणीको प्रयास गर्ने हरिवन नगरपालिका-११, का ४२ वर्षीय रवीन कार्की पक्राउ परेका हुन् । कार्कीले हरिवन नगरपालिका-१०, सुखेपोखरीस्थित