मुख्य खबर

राष्ट्रियसभा चुनावको बहिष्कार गरे बालेनले

    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्य निर्वाचनमा भोट नहाल्ने भएका छन् । राष्ट्रियसभा चुनावअन्तर्गत बागमतीको हेटौंडामा मतदान जारी रहँदा उनी काठमाडौंमै छन् । उपमेयर सुनिता डंगोल भने हेटौंडा पुगिसकेकी छन् । बालेनका प्रमुख स्वकीय सचिव भूपदेव शाहले