मुख्य खबर

एकाएक जनतामाझ राष्ट्रपति भण्डारीको लोकप्रियता बढ्यो

    राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने निर्णय लिनु संविधानविपरीत हो भन्नेमा शंका छैन । तर, यो ‘लोकप्रिय’ निर्णय पनि हो । कार्यकालभरि अनेकौं विवाद र आरोप खेपेकी राष्ट्रपति भण्डारीले नागरिकता विधेयकका सन्दर्भमा एकदमै बोल्ड निर्णय लिएर आम