मुख्य खबर

सरकारी सम्पति फिर्ता गरिसकेको छु, मैले चढ्ने गाडी पार्टीको हो : इश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सरकारी पदमा हुँदा आफूले प्रयोग गरेको सबै सम्पति फिर्ता गरिसकेको बताएका छन् । उनले चढ्ने गाडी निर्वाचन आयोगको भएको भन्दै समाचार आउन थालेपछि पोखरेलले उक्त समाचारको खण्डन गर्दै यस्तो बताएका हुन् ।