मुख्य खबर

२५ नम्बर इजलासमा बयान दिँदै पूर्वगृहमन्त्री खाण

    नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणसहित तीन जनाको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतमा खाणसहित भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र ललितपुर निवासी हरिभक्त महर्जनको बयान सुरु भएको हो ।२५